काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।
आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेगरी बैठक बोलाएका हुन्।
सरकारले सिफारिस गरेका ८ वटै अध्यादेश राष्ट्रपतिले जारी गरेलगत्तै प्रधानमन्त्रीले बैठक डाकेका हुन्।
टिप्पणीहरू: