सिन्धुली । सिन्धुलीको तीनपाटन गाउँपालिका–७ गौरीगाउँस्थित बारीमा हलो जोत्दै प्रेममाया श्रेष्ठ ।
श्रीमान् विदेश गएपछि विगत तीन वर्षदेखि उनी आफैंले हलो जोत्दै आएकी छिन् ।
तस्बिरः रासस
टिप्पणीहरू: