बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, सहसंयोजकमा नेपाल
बिहिबार, २१ जेठ २०८३

नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा प्रचण्ड, सहसंयोजकमा नेपाल


काठमाडौँ । विभिन्न  १० वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजकमा माधवकुमार नेपाल निर्वाचित भएका छन् ।

बुधबार एकता घोषणापछि भएको सम्मेलनमा प्रचण्ड संयोजक र सहसंयोजकमा नेपाललाई चयन गर्न नेता महेन्दराय यादवले प्रस्ताव गरेका थिए । यादवको प्रस्तावलाई हलले ताली बजाएर समर्थन गरेको थियो ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ