बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



निर्देशक निश्चल बस्नेतलाई मातृशोक
बिहिबार, २१ जेठ २०८३

निर्देशक निश्चल बस्नेतलाई मातृशोक


काठमाडाैं । निर्देशक निश्चल बस्नेतलाई मातृशोक परेको छ। उनकी आमा अमृता बस्नेतको बुधबार उपचारका क्रममा निधन भएको हो।

७१ वर्षिया अमृता लामो समयदेखि बिरामी थिइन्। लामो समयदेखि डाइलासिस गराइरहेकी उनलाई पछिल्लो समय निमोनिया समेत भएको थियो। उनको ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

परिवारका अनुसार उनको आजै अन्येष्टि गरिने भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ