बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमाले महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाकाका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीकाे गस्ती
शुक्रबार, २२ जेठ २०८३

एमाले महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाकाका लागि तालिमप्राप्त कुकुरसहित प्रहरीकाे गस्ती


काठमाडौं । आजदेखि सुरु हुने नेकपा एमालेकाे एघारौं महाधिवेशन उदघाटन समारोह स्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प्रहरी टोली परिचालन भएकाे छ ।

प्रहरीले उदघाटन समारोहको मञ्च तथा समारोह स्थल वरपर कुकुर डुलाइरहेका छन् ।

भक्तपुर सल्लाघारीको सार्वजनिक जग्गामा महाधिवेशन उदघाटन समारोह हुँदैछ । उदघाटन समारोह आज मध्याह्न १२ बजेदेखि सुरु हुने एमालेले जनाएको छ ।

उदघाटन समारोह स्थल वरपर कार्यकर्ताकाे आवत जावत सुरु भएकाे छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ