बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बुद्धनगरमा घाँटीमा पासो लागेको अवस्थामा भेटिए प्रहरी
शुक्रबार, २२ जेठ २०८३

बुद्धनगरमा घाँटीमा पासो लागेको अवस्थामा भेटिए प्रहरी


काठमाडौँ। प्रहरी प्रधान कार्यालयमा कर्यारत प्रहरी परिचरको आज बिहान मृत्य भएको छ।

काठमाडौँको बुद्धनगर बस्दै आएका उदयपुरका प्रहरी परिचर बलबहादुर थापा मगरको आज बिहान मृत्य भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरक्षिक पनकुमार भट्टराईले जानकारी दिए।

आज बिहान थापाकी श्रीमतीले कोठाभित्र घाँटीमा पासो लागेको अवस्थामा भेटेपछि उद्धार गरी एभरेष्ट अस्पताल पुर्याएकी थिइन्। चिकित्सकले तत्कालै थापालाई मृत घोषणा गरेको प्रवक्ता पवन भट्टराईले जानकारी दिए।

उनको मृत्युबारे अनुसन्धान भइरहेको र अन्य आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ