आइतबार, २५ जेठ २०८२

पूर्वसभामुख अग्नि सापकोटाविरुद्धकाे रिटमा उत्प्रेषणको आदेश


काठमाडौं। सर्वोच्च अदालतले पूर्वसभामुख अग्निप्रसाद सापकोटाविरुद्धको रिटमा उत्प्रेषणको आदेश जारी गरेको छ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच जनाको संवैधानिक इजलासले सो आदेश दिएको हो।

संवैधानिक इजलासले काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिट निवेदनमा उत्प्रेषणको आदेश जारी गरेको हो।

याे विवाद सर्वाेच्च प्रवेश गरेकाे १४ वर्ष बढी भइसकेकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ