- असार ०६, २०८०
काठमाडौं । सत्ताधारी दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई उपसभामुखबाट हटाउने योजना बनाएपछि विपक्षी दलहरु छलफलमा जुटेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा अहिले वैठक जारी छ ।
बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका नेता सहभागी छन् ।
टिप्पणीहरू: