आइतबार, ०२ कात्तिक २०८२

ओलीकाे दाबी- यस्तै भयो भने म फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ


काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको जस्तै अवस्था रहिरहे आफू फेरि प्रधानमन्त्रीमा फर्कने सम्भावना बढ्ने दाबी गरेका छन्।

प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरुसँग संवाद कार्यक्रमा अध्यक्ष ओली यस्ताे दाबी गरेका हुन्।

उनले भने, ‘यस्तै भयो भने केपी ओली फेरि प्रधानन्त्रीमा फर्किने सम्भावना बढ्छ। जनताले यो कुरा सहँदैन नि, याे किन सहने? अरुबाट हुने रहेनछ यस्तो अराजकता भन्ने कुरा आउँछ।’

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ