आइतबार, ०२ कात्तिक २०८२

धान भित्र्याउन भ्याई नभ्याई (फाेटाेफिचर)


काठमाडाैं । तिहारकाे रमझम सुरु भैसक्दा खेती किसानीमा संलग्न किसानहरुलाई भने धान भित्र्याउन भ्याई नभ्याई छ ।

धान पाकेर पहेँलपुर भएकाे फाँटमा किसानहरु धान काट्न व्यस्त छन् भने धान काटिसकेकाहरु भित्र्याउने चटाराेमा । हेराैं केही तस्विर :

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ