- असार ०६, २०८०
काठमाडाैँ। नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा नवनियुक्त उर्जामन्त्री घिसिङले पदभार ग्रहण गरेका हुन्।
आज शितल निवासमा पद तथा गोपनीयताको सपथ ग्रहणपछि मन्त्री घिसिङ जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरुसँग भेटपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगी पदभार गरेका हुन्।
उनले जेनजी प्रदर्शनका मागलाई सार्थक बनाउन आफू प्रयत्नशील हुने पनि उल्लेख गरे।
टिप्पणीहरू: