बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



नरेश खातीकाे नयाँ गीत ‘मरे खबर सुन्न पाउनेछौ’ बजारमा (भिडिओसहित)
शुक्रबार, २२ जेठ २०८३

नरेश खातीकाे नयाँ गीत ‘मरे खबर सुन्न पाउनेछौ’ बजारमा (भिडिओसहित)


काठमाडाैँ। गायक तथा संगीतकार नरेश खातीकाे ‘मरे खबर सुन्न पाउनेछौ’ बाेलकाे नयाँ गीत सार्वजनिक भएकाे छ।

मेक्सम–नरेश अफिसियल युट्युब च्यानलमार्फत गत शुक्रबार म्युजिक भिडिओ सार्वजनिक गरिएकाे हो।

उक्त गीतमा नरेश खाती र भिमकुमारी बाँठा मगरको स्वर रहेकाे छ भने रिमा विश्वकर्मा र गायक खातीकै अभिनय रहेकाे छ।

गीतकाे शब्द सुरेश शिवाकोटीकाे रहेकाे छ भने संगीत गायक खातीले नै भरेका छन्।

लोकलयमा आधारित उक्त गीतकाे भिडिओमा प्रगाढ प्रेमलाई उजागर गरिएकाे छ। 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ