बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



राष्ट्रियसभाका अध्यक्षसँग मन्त्रीद्वय खनाल र सिन्हाको भेट
शुक्रबार, २२ जेठ २०८३

राष्ट्रियसभाका अध्यक्षसँग मन्त्रीद्वय खनाल र सिन्हाको भेट


काठमाडाैँ। राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले भेटवार्ता गरेका छन्।

बुधबार सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा दुवै मन्त्रीले अध्यक्षसँग छुट्टाछुट्टै भेट गरेको उनको सचिवालयले जनाएको छ।

भेटका क्रममा राष्ट्रियसभाको सभाकक्ष निर्माण, निर्वाचन, सरकार र संसद्बीचको समन्वय, सहकार्यलगायत समसामयिक विषयमा कुराकानी भएको थियो।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ