बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



यो भएन त्यो भएन भनेर मात्रै हुँदैन, सहि व्यक्ति राजनीतिमा आउनुपर्छ : कुलमानि घिसिङ
शुक्रबार, २२ जेठ २०८३

यो भएन त्यो भएन भनेर मात्रै हुँदैन, सहि व्यक्ति राजनीतिमा आउनुपर्छ : कुलमानि घिसिङ


काठमाडौं । उर्जामन्त्री कुलमानि घिसिङले बाहिर बसेर गाली गर्ने तर, राजनीतिमा सक्रिय नहुने प्रवृत्तिले देश नबन्ने बताएका छन् । बाहिर बसेर यो भएन, त्यो भएन भनेर मात्रै हुँदैन भन्दै राम्रा मान्छेलाई राजनीतिमा आउन आग्रह गरे ।

निर्वाचनलाई देश परिवर्तनको महत्वपूर्ण अवसर मान्ने घिसिङले भ्रष्टाचारमुक्त देश बनेपछि समृद्धिको आधार तय हुने बताए  । ‘भ्रष्टाचारमुक्त भयो भने देश अगाडी बढ्छ । यसका लागि सबैको योगदान जरुरी छ ।’ उनले भने ।

परिवर्तनलाई संस्थागत गर्न सबै एक भएर लाग्नुपर्छ भन्दै उनले जेनजी आन्दोलन भ्रष्टाचारमुक्त समाजका लागि भएको बताए । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ