बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



तीन शीर्ष नेतृत्वलाई भेट्दै सञ्चारमन्त्री, निर्वाचनको माहोल बन्दै
शुक्रबार, २२ जेठ २०८३

तीन शीर्ष नेतृत्वलाई भेट्दै सञ्चारमन्त्री, निर्वाचनको माहोल बन्दै


काठमाडौं । सञ्चारमन्त्री जगदीश खरेलले शुक्रबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । भेटवार्तामा निर्वाचनलाई सफल बनाउने विषयमा छलफल भएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

आजै दिउसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम रहेको छ । तीनै शीर्ष नेतृत्वसंगको भेटघाट निर्वाचन केन्द्रित हुने सचिवालयले जनाएको छ ।

सरकारले फागुन २१ लाई निर्वाचनको मिति तोके पनि नेपाली कांग्रेस र एमालेले प्रतिनिधि सभा पूर्नस्थापनाको मागलाई जोड तोडले उठाइरहेका छन् । 
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ