काठमाडौं । सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई कार्यकारी अध्यक्षको पदमा नियुक्त गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकको काम समेत गर्ने गरी नियुक्त गरेको शिक्षामन्त्री सस्मित पोखरेलले बताए ।
टिप्पणीहरू: