बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



आमा बनिन् कट्रिना कैफ
बिहिबार, २१ जेठ २०८३

आमा बनिन् कट्रिना कैफ


मुम्बई । बलिउड नायिका कट्रिना कैफ आमा बनेकी छिन् । उनका श्रीमान विक्की कौशल र कट्रिना कैफले इन्टाग्राममा पोस्ट शेयर गर्दै छोरा भएको जानकारी दिएका छन् । उनीहरु विवाहको चार वर्षपछि आमा बुबा बनेका हुन् ।

कट्रिना र विक्कीले लेखेका छन् ‘हाम्रो खुसीको उपहार आएको छ ।’ कट्रिनाले गत सेप्टेम्बरमा आमा बन्ने घोषणा गरेकी थिइन् । उनीहरुको विवाह ९ डिसेम्बर २०२१ म भएको थियो ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ