- असार ०६, २०८०
काठमाडौं । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
सभामुख डोलप्रसाद अर्यालले जेठ १९ गतेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका हुन् ।
१५ मिनेटका लागि स्थगित भएपछि बसेको बैठकमा पनि विपक्षीले अवरोध गरेपछि सभामुखले भाेलीसम्मका लागि स्थगित गरेका हुन् ।
नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै विपक्षीले विरोध गर्दै आएका छन् ।
यसअघि पनि सोही विषयमा विपक्षीको अवरोधपछि बैठक स्थगित भएको थियो । सभामुखले बजेटमाथि छलफल गर्नुपर्ने भन्दै कारबाही अघि बढाउन आग्रह गरिरहेका छन् ।
टिप्पणीहरू: