आइतबार, २५ जेठ २०८२

होलीको उमंगमा विदेशी पर्यटक (फाेटाेफिचर)


काठमाडौं । रंगहरुको पर्व होलीमा विदेशी पर्यटक पनि सहभागी भएका छन् । नेपाल घुम्न आएका विभिन्न देशका पर्यटकहरु सेतो टिसर्ट लगाएर रंगसँग रमाइरहेका छन् ।

काठमाडौंको वसन्तपुर, ठमेललगायतका क्षेत्रमा पर्यटकहरु होली खेलेर रमाइरहका छन् ।




टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ