- असार ०६, २०८०
काठमाडाैं । मंगलवार शेयर बजार उच्च अंकले बढेको छ । शेयर बजार ३१.४४ अंकले बढेर २,६६२ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ। यसदिन ७ अर्ब ३ करोडको कारोबार भएको हो ।
उच्च अंकले बढेको शेयर बजारमा सामुदायिक लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतका दरले बढेको छ .।
त्यस्तै, युनिलिभर नेपालका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । उक्त कम्पनीको शेयर मुल्य २.१३ प्रतिशतका दरले गुमाएका छन् ।
टिप्पणीहरू: