- भदौ ०२, २०८१
काठमाडाैं । कार्तिक र मंसिरलाई मानाे राेपेर मुरी भित्र्याउने यामकाे रुपमा लिइन् । नेपालकाे प्रमुख खाद्यान्न बाली धान भित्र्याउने चटाराेमा अहिले मुलुकभरका किसान व्यस्त छन् ।
कतिपय ठाउँमा धान काटिसकेका छन् त केही ठाउँका फाँटमा लह लह धानका बाला झुलेका छन् । धान झुलेर पँहेलपुर भएका फाँटका दृष्य कुनै आकर्षक पेन्टिङ भन्दा कम देखिँदैन । हेराैं केही तस्विर । जहाँ झुलेका धानका बालाहरुले सिंगै फाँटकाे साैन्दर्यमा निख्खार आएकाे अनुभुत हुन्छ ।




टिप्पणीहरू: