शुक्रबार, २६ असार २०८३

शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन


काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग  शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको निधन भएको छ ।

वीर अस्पतालमा भेन्टिलेटरमा उपचाररत् नेपालीको बिहान ११:२० मा निधन भएको हाे ।

राति उनलाई भारत उपचारका लागि लाने तयारी गरिएकोमा स्वास्थ्य झन् जटिल बनेको भन्दै चिकित्सकले अस्थिर अवस्थामा नलैजान सुझाएपछि रोकिएको थियो । अस्पताल प्रशासनले भने मृत्यु पुष्टि गरिसकेकाे छैन । 

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ