बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



गगनकुमार थापा नेपाली कांग्रेसको आधिकारिक सभापति
शुक्रबार, २२ जेठ २०८३

गगनकुमार थापा नेपाली कांग्रेसको आधिकारिक सभापति


काठमाडाैं ।  निर्वाचन आयोगले गगनकुमार थापालाई नेपाली कांग्रेसको आधिकारिक सभापतिको मान्यता दिएको छ।

राजनीतिक दलसम्बन्धी ऐनको दफा ५१ अनुसार विवरण अद्यावधिक गर्दै आयोगले थापा पक्षलाई मान्यता दिने निर्णय गरेको हो ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माकाे अगुवाईमा भएकाे विषेश महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै शेरबहादुर देउवा समुहले आयाेगमा कागजपत्र बुझाएकाे छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ