काठमाडौं । सुन तस्करी काण्डमा जाेडिएका पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।
माओवादी नेता समेत रहेका महरा भेप मार्फत सुन तस्करी गरेकाे अभियाेगमा यस अघि पनि पक्राउ परेका थिए ।
टिप्पणीहरू: