मङ्गलबार, २४ भदौ २०८२

ओली सरकार विरुद्ध पूर्व प्रधानन्यायधिस सुशिला कार्की सडकमा


काठमाडौं । ओली सरकार विरुद्ध पूर्व प्रधानन्यायधिस सुशिला कार्की सडकमा आएकी छिन् । युवा पुस्ताले थालेको आन्दोलनमा समर्थन जनाउन उनी सडकमा आएकी हुन् ।

 मिनभवनमा स्थित सिभिल अस्पताल पुगेर घाइतेहरूलाई भेट्नुका साथै सडकमा आएर आन्दोलनरत युवाहरूलाई भेटेर ऐक्यबद्धता जनाएकी हुन् ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ