बुधबार, २१ साउन २०८२

म्याग्दीको गुर्जाखानी केन्द्रविन्दु भएर भूकम्प


काठमाडौँ। म्याग्दी जिल्लाको गुर्जाखानी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो १ बजेर ३ मिनेट जाँदा म्याग्दीको गुर्जाखानी आसपास केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको भूकम्प गएको हो।

नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी रहेको छ। नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ