शुक्रबार, २१ कात्तिक २०८२

दार्चुलामा भूकम्पको धक्का


काठमाडौँ । दार्चुलाको तवाघाट क्षेत्रलाई केन्द्रबिन्दु बनाएर विहीबार राति १०ः४० मा चार दशमलव एक म्याग्निच्युडको भूकम्प गएको छ ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पका कारण नेपाल (दर्चाुला) भारत सीमालगायतका आसपासका क्षेत्रमा धक्का महसुस भएको थियो । भूकम्पबाट क्षति भए/नभएको बारेमा हालसम्म कुनै विवरण प्राप्त भएको छैन ।
 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ