- असार ०६, २०८०
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले पार्टी खोल्ने घोषणा गरेका छन् ।
डिल्लीबजार कारागारबाट छुटेपछि पहिलो सोमबार पत्रकार सम्मेलन गर्दै प्रसाईले राजनीतिक दल खोल्ने घोषणा गरेका हुन् ।
आफु राजनीतिक चेत बोकेको सफल व्यवसायी भएको दावी गर्दै उनले घर परिवार भन्दा पनि नेपाल प्राथमिकतामा परेको दावी गरे । पार्टीका नाम केही समयपछि घोषणा गर्ने उनको भनाई छ ।
टिप्पणीहरू: