बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बाबुराम भट्टराई, जनार्दन शर्मा, डीपी अर्याललगायत नेताहरूबीच छलफल
बिहिबार, २१ जेठ २०८३

बाबुराम भट्टराई, जनार्दन शर्मा, डीपी अर्याललगायत नेताहरूबीच छलफल


काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको मध्यस्थतामा वैकल्पिक राजनीतिक दल, समूह र अभियन्ताहरूबीच छलफल भएको छ। 

छलफलमा नेकपा (माओवादी केन्द्र)बाट अलग भएका जनार्दन शर्मा र सुदन किराती, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यवाहक सभापति डीपी अर्याल, नेपाल समाजवादी पार्टी (नेसपा) नयाँ शक्तिकी नेतृ दुर्गा साेवलगायत नेताहरू सहभागी छन्।

जेन्जी विद्रोहपछि बदलिँदो नेपाली राजनीति र त्यसको मर्मअनुसार समग्र राजनीतिको पुनर्गठनसहित व्यापक वैकल्पिक राजनीतिक ध्रुवीकरण गर्दै भरपर्दो बलियो वैकल्पिक राजनीतिक शक्तिको निर्माणका लागि छलफल जुटेकाे पूर्वप्रधानमन्त्री भट्टराईको सचिवालयले जनाएकाे छ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ