बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



देउवा समुहका कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्ने
शुक्रबार, २२ जेठ २०८३

देउवा समुहका कार्यवाहक सभापति खड्काले आज पत्रकार सम्मेलन गर्ने


काठमाडौं । नेपाली कांग्रेस देउवा समुहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पत्रकार सम्मेलन आयोजना गर्ने भएका छन् ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माकाे अगुवाईमा भएकाे  विशेष महाधिवेशनबाट पार्टीको अलग्गै नेतृत्व चयन भएपछि खड्काले देउवा समुहकाे आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । दिउँसो २ बजे सानेपास्थित कांग्रेस मुख्यालयमा केन्द्रीय नेताहरूको पनि उपस्थिति हुने बताइएको छ ।

गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकिएको छ । 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ