सोमबार, ०८ असार २०८३

डेजीले दिएकाे पाेज


संयुक्त राज्य अमेरिकाको टेक्सासको अस्टिनमा आयोजित साउथ बाई साउथवेस्ट फिल्म फेस्टिवलको क्रममा प्यारामाउन्ट थिएटर मा ‘अन स्विफ्ट हर्सेस’ को अमेरिकी प्रिमियरमा सहभागी  नायिका डेजी एड्गर जोन्स फोटोग्राफरलाई पोज दिँदै ।


टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ