- असार ०७, २०८०
काठमाडौं । सिमरा एअरपाेर्टमा एमाले समर्थित र जेनजीयुवाबीच भिडन्त भएपछि प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ ।
एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका छन् । पाेखरेल र बस्नेत काठमाडाैंमै राेकिएका छन् भने स्थित साम्य पार्न प्रशासनले कर्फ्यु आदेश जारी गरेकाे छ ।

टिप्पणीहरू: