बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



कांग्रेस चुनावमा सहभागी हुने
शुक्रबार, २२ जेठ २०८३

कांग्रेस चुनावमा सहभागी हुने


काठमाडाै‌ं । नेपाली कांग्रेस आगामी फागुन २१ गते तय भएको चुनावमा सहभागी हुने भएकाे छ। महामन्त्री गगनकुमार थापाले चुनावको विरोध गरिरहेकाहरूसँग छलफल गरेर चुनावमा ल्याउन पहल गर्ने समेत बताए। 

‘फागुन २१ गते हुने निर्वाचनमा नेपाली कांग्रेस सहभागी हुन्छ,’ केन्द्रीय कार्य समिति बैठकपछि उनले भने, ‘त्योसँगै नेपाली कांग्रेस पार्टीले अहिले निर्वाचनमा भाग लिन्नौँ भनेका दलहरुलाई निर्वाचनमा ल्याउनका लागि हरसम्भव प्रयास गर्दछ। उनीहरुसँग संवाद गर्दछ, उनीहरुलाई निर्वाचनमा ल्याउनुपर्छ भन्ने पहल हुन्छ।’

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ