बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमाले सांसदलाई अध्यक्ष ओलीले विषेश निर्देशन दिने
शनिबार, २३ जेठ २०८३

एमाले सांसदलाई अध्यक्ष ओलीले विषेश निर्देशन दिने


काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित सांसदहरूलाई पार्टी मुख्यालय च्यासलमा बोलाइएको छ । शपथलगत्तै ३ बजे सांसदहरूलाई च्यासल बाेलाइएकाे हो ।

राष्ट्रियसभाका सांसदहरूलाई समेत बोलाइएको उक्त बैठकमा अध्यक्ष केपी शर्मा ओलीले संसदमा पार्टीको भूमिका र समसामयिक विषयमा ब्रिफिङसहित विशेष निर्देशन दिने बताइएको छ ।

हालै सम्पन्न प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रत्यक्षतर्फ ९ र समानुपातिकतर्फ १६ गरी २५ जना सांसद निर्वाचित भएका छन् ।

आज २ बजे नवनिर्वाचित सांसदको शपथपछि सिंहदरबाट सिधै पार्टी कार्यालय जाने भएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ