आइतबार, १७ जेठ २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी


काठमाडाैं ।  सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ। 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा दिउँसो १ बजेपछि मन्त्रिपरिषद् बैठक सुरु भएको हो। 

यसअघि यही चैत १६ गते पनि मन्त्रिपरिषद् बैठक बसेको थियो।  

यही चैत १३ गते बसेको बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले शासकीय सुधारको सयबुँदे कार्यसूची पारित गरेको थियो। ती मध्ये केही बुँदामा काम सुरु भएकाे छ ।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ