- असार ०६, २०८०
काठमाडाैं । थापाथली स्थित सुकुम्बासी बस्तीमा डाेजर चलेकाे छ । सार्वजनिक जग्गा हडपेर बसेकाहरुलाई हटाउने सरकारकाे निति अनुरुप शनिबार बिहानदेखि डाेजर चलेकाे हाे ।
नेपाल प्रहरी र महानगरप्रहरीकाे बाक्लाे उपस्थिती रहेकाे उक्त क्षेत्रमा बसेकाहरु आफैं सामान सारिरहेका छन् भने प्रहरीले सामान सार्न सघाइरहेकाे छ ।


टिप्पणीहरू: