- असार ०६, २०८०
काठमाडाैँ। उपराष्ट्रपति रामसहायप्रसाद यादव र समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनलगायत प्रतिनिधिमण्डलको द्विपक्षीय बैठक बसेकाे छ।
शनिबार नेपाल भ्रमणमा आएकी सुआनलगायत प्रतिनिधिमण्डल र उपराष्ट्रपति यादवकाे आइतबार बिहान द्विपक्षीय बैठक बसेकाे हाे।
दुई देशका उपराष्ट्रपतिबीच भेटवार्ता भएगत्तै द्विपक्षीय बैठक बसेकाे हो।
उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति तीनदिने औपचारिक भ्रमणका लागि शनिबारकाठमाडौँ आएकी हुन्।
टिप्पणीहरू: