बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै सपथ हुने
शुक्रबार, २२ जेठ २०८३

बालानन्द शर्मा परराष्ट्रमन्त्री बन्दै, आजै सपथ हुने


काठमाडाैं ।  नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा आज परराष्ट्रमन्त्री बन्ने भएका छन्। 

आजै दिउँसो २:३० बजे उनलाई मन्त्री पदको शपथ खुवाउने कार्यक्रम रहेको छ ।

शर्माको नियुक्तिसँगै प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्नेछ।

नेपाली सेनाका पूर्वरथी तथा माओवादी लडाकु समायोजन समितिमा काम गरिसकेका शर्माले माओवादी लडाकु समायोजन समितिमा बसेर शान्ति प्रक्रिया टुंग्याउने काम गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ