बुधबार, १२ कात्तिक २०८२

सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा  सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।  

प्रतिनिधि सभा निर्वाचनको वातावरणका लागि सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलो पटक राजनीतिक दल र जेनजी पुस्तासँग वार्ता गर्न लागेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी दिए।

 

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ