शुक्रबार, ०९ माघ २०८२

इलाम पुगेर बालेनले भने-जनताकाे समस्या बुझेर समाधान खाेज्नुस्


इलाम ।  राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले इलामका जनताकाे समस्या बुझेर समाधान खाेज्न आग्रह गरेका छन् ।

बिहीबार बिहान  इलाम पुगेका बालेनले इलामका रास्वपा उम्मेदवार विमल गदाल र  गोकुलबहादुर राई सङ भेटघाट गरेका हुन् ।

दुबै जना उम्मेदवारसँग भेटेपछि  त्यहाँको अवस्थाबारे जानकारी लिएका छन र जनताको समस्य बुझ्न र त्यो समस्यलाई कसरी समाधान गर्न सकिन्छ त्यस्को समाधान तिर लाग्न सुझाव दिएका छन् ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ