बुधबार, ०४ भदौ २०८२

काठमाडाैंकाे कुमारीगालमा १९ वर्षीय किशाेर झुण्डिएकाे अवस्थामा भेटिए


काठमाडौं । काठमाडौंमा  १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । 

बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् । 

प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको छ । घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ