शुक्रबार, ०९ साउन २०८२

म्याग्दीकाे खाेपरा लेकबाट जे देखियाे


म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्रा (खोपारा) लेकबाट देखिएको धौलागिरि हिमशृङ्खला । समुद्री सतहदेखि तीन हजार ६०० मिटर उचाइमा रहेको खोप्राबाट हिमशृङ्खला, पहाडी भूगोल, सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ । तस्बिरः सन्तोष गौतम/रासस

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ