शुक्रबार, २५ वैशाख २०८३

पुर्खाले इतिहासमा गरेको त्रुटि सच्याएर अघि बढ्छाैं : सुदन किराँती


काठमाडौं । सुदन किराँतीले जनाताको आदेश मानेर एकता गरेको बताएका छन् । शुक्रबार श्रम संस्कृति पार्टी प्रवेश गरेका किराँतीले अब जनताले आफूहरूलाई साथ दिने विश्वास गरे ।

पुर्खाले इतिहासमा गरेको त्रुटि सच्याएर अघि बढ्ने उनको भनाई छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीलाई देश बनाऊ भनेर जनताले मत दिएकाे बताउदै रास्वापाले विगतमा भएका गल्तीबाट सिकेर राम्रो काम गर्नुपर्ने धारणा राखे ।

पूर्वमन्त्री किराँतीलाई अध्यक्ष हर्क साम्पाङले स्वागत गरेका थिए ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ