बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमाले सचिवालय बैठक, इश्वर पाेखरेलले सर्वसम्मत अध्यक्षमा जिताउन प्रस्ताव राख्ने
बिहिबार, २१ जेठ २०८३

एमाले सचिवालय बैठक, इश्वर पाेखरेलले सर्वसम्मत अध्यक्षमा जिताउन प्रस्ताव राख्ने


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएकाे छ । भदौ २३-२४ को आन्दोलनको क्रममा आगजनी भएकाे पार्टी मुख्यालय आवश्यक मर्मतसम्भारपछि आज च्यासलमै बैठक राखिएको हो ।

आजको बैठक आसन्न मंसिर २७-२९ को महाधिवेशनमा केन्द्रित हुनेछ । भावी नेतृत्वलाई लिएर पनि आज केही पदाधिकारीले कुरा उठाउने तयारी गरेका छन् । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो दाबीसहित सर्वसम्मत अध्यक्ष बनाउन बैठकमा प्रस्ताव गर्ने तयारी छ ।

याे पनि

पृथ्वी सुब्बाले महासचिव नछाड्दा ओली गुटमा तनाव

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ