आइतबार, २५ जेठ २०८२

एमालेकाे केन्द्रीय सचिवालय बैठक सुरु


काठमाडाैं ।  नेकपा एमालेकाे केन्द्रीय सचिवालय बैठक तुलसीलाल भवन च्यासलमा सुरु भएकाे छ ।

पाेखरामा जारी युवास‌ंघकाे निर्वाचनमा चुनावकाे वातावरण माग गर्दै युवाहरुले प्रदर्शन गरिरहेकाे बेला राखिएकाे सचिवालय वैठकलाई अर्थपूर्ण रुपमा हेरिएकाे छ ।

आजकाे बैठकमा कार्वाहीमा परेका दुई महिला डा‍‍‌ बिन्दा पाण्डे र उषाकिरण तिमल्सेनाकाे विषयमा पनि केही निर्णय हुन सक्ने छ ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ