- मंसिर १०, २०८२
काठमाडाैँ। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि काभ्रेपलाञ्चोक क्षेत्र नम्बर–२ बाट उमेश थापाले उम्मेदवारी गराएका छन् । उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
भुम्लु गाउँपालिका–२, सिम्थलीका थापा पत्रकार हुन्। क्षेत्र नम्बर–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट बदन भण्डारी, नेकपा एमालेबाट अशोक ब्याञ्जुले मनोनयन पत्र दर्ता गरेका छन्।
टिप्पणीहरू: