मङ्गलबार, २३ मंसिर २०८२

कष्टमा रमाएका यी अनुहारहरु


काठमाड‌ाैं । तस्विरमा हेर्दा निकै सुन्दर लाग्छ ग्रामिण जीवन । अर्ग्यानिक खान पान,हावा पानी । पारिलाे पाखाे । 

शब्दमा वर्णन गर्न निकै सजिलाे छ । दुई चार दिन घुम्न जानेका लागि रमाइलाे पनि लाग्छ गाउँले जीवन । 

तर, त्यही गाउँमा जीवन बिताउनेहरुले भने हरक्षण अप्ठ्याराेकाे सामना गर्नु पर्ने वाध्यता छ । 

कालिकोटको तिलागुफा नगरपालिका-२ स्थित देवारतोली गाउँका केही थान तस्विर ।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ