बिहिबार, २१ जेठ २०८३
उत्तर कोरियाको रहस्य : किम जोङ उन किन आफ्नी आमाको बारेमा कहिल्यै कुरा गर्दैनन्

उत्तर कोरियाली नेता किम जोङ उनको वरिपरि रहेका रहस्यहरू मध्ये, उनकी आमाको वरिपरिको गोप्यता स्पष्ट देखिन्छ।



एमालेमा विधान संसाेधन नहुने
शुक्रबार, २२ जेठ २०८३

एमालेमा विधान संसाेधन नहुने


काठमाडौं । नेकपा (एमाले)ले विधान संशोधन नगर्ने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि उपहासचिव प्रदीप ज्ञवालीले विधान संशोधन नगरिने जानकारी दिए । 

भदौ २०–२२ मा भएको विधान महाधिवेशनबाट पारित विधान नै कायम राख्ने निर्णय भएको हो । अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, तीन उपमहासचिव र सात सचिव गरी १५ सदस्य रहने व्यवस्था विधानमा छ । पदाधिकारीको संख्या थपिने चर्चा भएको थियो ।P

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ