बिहिबार, ३० असोज २०८२

थारू आयोगको प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष पेस


काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष थारू आयोगको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेस गरिएको छ।

राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित एक कार्यक्रममा कार्यवाहक अध्यक्ष सुवोधसिंह थारूले सो प्रतिवेदन पेस गरेका हुन्।

टिप्पणीहरू:



यो पनि तपाईंलाई मन पर्न सक्छ