- असार ०६, २०८०
काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन् । उनले आज मात्रै मोरङ ३ को टिकट पाएका हुन् ।
विशेष महाधिवेशन पुगेर सम्बोधन समेत गरेका उनी नेतृत्व चयनको समयमा भने सहभागी भएनन्।
निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि उनी कांग्रेसीहरु जुटेर अगाडि बढ्नुपर्छ भन्ने अभिव्यक्ति दिँदै आएका थिए । अघिल्लाे निर्वाचनमा पनि उनी भारी मतान्तरसहित निर्वाचित भएका थिए ।
टिप्पणीहरू: